कस्तो संयोग फेरी पनि नौडाँडाको बारेमा लेख्ने खुराक भेटियो। पहिले जस्तै अहिले पनि दुई तस्विरकै बारेमा लेख्दै छु । हिजो देखि फेरी दुई तस्बिर फेसबुकमा घुमिराखेको छन् - एउटा सन् १९७५ ताकाको अनि अर्को हालसालको (हेर्नुस तस्विर १ र २ )। तस्विर ढिकुरपोखरी देखि नौडाँडा हुँदै पूर्व कास्कीकोट सम्मै देखिने गरि लिइएको छ। दुई तस्बिरले इतिहास अनि वर्तमानलाई कति राम्रो संग गाँसेको…
Read more