म पछिल्लो समय जनस्वास्थ्य (public health) बाट भूगोलको (geography) विद्यार्थी भएको छु। भूगोल अथाह रैछ, यसमा भौतिक (physical geography) मात्रै हैन, अभौतिक या मानव भूगोल (human geography) झन् महत्वपूर्ण बिषय रहेछ। बिगत सात वर्ष देखि यहि विषयका अनेक सिद्धान्त र प्रयोग बारे अध्ययन अनि अनुसन्धान गर्दैछु। मेरो मुख्य रुचि भनेको नै हामी वरपर भएको भूगोलले हाम्रो स्वास्थ्यमा कस…
Read more