हेर्दै छु पारि क्षितिजमा छ कि भनि चाँदनी घेरा। यो सन्त्रास, यो अनिश्चितता, कतै केहि सुत्र भेटिन्छ कि? टोलाउँछु! भित्र भित्र चिच्याउँछु ! यो बह को पोको यो सुस्केरा, खै कहाँ पोख्नु ? खै कहाँ बिसाउनु ? फेरी गम्छु, आफैलाई भन्छु। तेरो त के छ र? हप्तौंको पैदल यात्रा भोक के हो प्यास के हो बिर्सन बिवस ! सिमा रुग्दै बसेका तर, शासकले नचिने पनि भूगोलले भुले पनि ति तम…
Read more